काठमाडौं, २३ मंसिर । ‘तारा बराल बचाउ अभियान’ ले सरकारसँग सामाजिक अभियान्ता तारा बरालका मागहरु अविलम्ब पूरा गरि उनको जीवनरक्षा गर्न माग गरेको छ ।