Logo

Tag: तालिवान

तालिवानले भन्यो-पञ्जशीरमाथि कब्जा गर्न हाम्रा सयौँ लडाकु निस्किएका छन्

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ७ भदौ। अफगानिस्तान कब्जा गरेपछि विद्रोही समूह तालिबानका सयौँ लडाकु पञ्जशीर कब्जा गर्न निस्किएका छन् । तालिबानका लडाकुहरुले आफ्नो नियन्त्रणमा नआएका इलाकाहरु कब्जा गर्न

विस्तृत पढ्नुहोस
तालिवानले फेर्याे अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष, के होला अफगानिस्तान क्रिकेटको भविष्य ?

एजेन्सी, ७ भदौ । अफगानिस्तानमा तालिवानीले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)मा हस्तक्षेप गरेको छ । तालिवानीले पूर्व–अध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष बनाएको हो । एसीबीको

अमेरिकी रिपोर्टले भन्यो–भारतीय प्रभाव कम गर्न पाकिस्तानको अफगानिस्तानमा काउन्टर

एजेन्सी, ६ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेलगत्तै अफगानिस्तानबाट अमेरिका पराजित भएको विश्लेषण भएको छ । परिणामस्वरुव चीन, रुस र पाकिस्तानको प्रभाव बढेको चर्चा छ । अफगानिस्तानमा भारतीय प्रभावलाई काउन्टर

अत्मसमर्पण गदागर्दै अफगान प्रहरी प्रमुखको तालिवानद्वारा हत्या (भिडियोसहित)

एजेन्सी, ६ भदौ । अफगानिस्तानको बाददिश प्रान्तका प्रहरी प्रमुखले अत्मसमर्पण गर्दागर्दै तालिवानले निर्ममतापूर्वक हत्या गरेको भिडियो भाइरल भएको छ । हाजी मुल्लाह अचाकजाईको हत्याको भिडियोबारे एक अमेरिकी सञ्चारकर्मीले आफ्नो ट्वीटरबाट

अफगानी राष्ट्रपति गनीका भाई नै तालिवानसँग मिलेपछि…

एजेन्सी, ६ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ गनीका भाई हस्मात गनी तालिवानसँग मिलेका छन् । उनले तालिवानले सत्ता कब्जा गरेपछि त्यसलाई स्वीकार्ने भन्दै सहमतिको सरकार गठनमा जोड दिएका छन् ।

तालिवानको उदयपछि चीन किन उत्साही

एजेन्सी, ६ भदौ । १५ अगस्तमा तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व जगतमा नयाँ चुनौती देखिएको छ । २० वर्षदेखि अमेरिकाले प्रभुत्व जमाएको अफगानिस्तान अहिले तालिवानको नियन्त्रणमा छ । अमेरिकाले त्यहाँ

तालिवानले युद्धका लागि कहाँबाट रकम जुटाए, क-कस्को पाए साथ

एजेन्सी, ५ भदौ । सैन्य फौज र बहादुरीले मात्र युद्ध  लडिदैन । त्यसमाथि विश्वकै शक्तिशाली सैन्य शक्तिसँग लड्ने सामान्य विषय होइन । त्यो पनि केही दिन या महिना होइन २०

काबुल विमानस्थलमा यो शिशुको भाइरल भिडियो

एजेन्सी, ५ भदौ । यो अफगानिस्तानको काबुल विमानस्थलमा शिशु अमेरिकी सैनिकलाई हस्तान्तरण गरिएको भिडियो हो । शिशु तारबारले घेराभित्र रहेका अमेरिकी सैनिकलाई पर्खालबाहिर रहेका अफगानी नागरिकले हस्तान्तरण गरेका थिए ।

आवश्यक परे तालिवानसँग पनि काम गर्छौँ : बेलायती प्रधानमन्त्री जोन्सन

लन्डन, ५ भदौ: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिवानीसँग पनि मिलेर काम गर्ने बतायका छन्। उनले भने, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक

हकअधिकार बेवास्ता नगर्न तालिवानलाई अफगानी महिलाहरुको आग्रह

अफगानिस्तान, ५ भदौँ । सरकारी वा गैर–सरकारी निकायमा कार्यरत अफगानी महिलाहरुको हकअधिकार सुरक्षित गर्न त्यहाँका महिलाहरुले तालिवानलाई आग्रह गरेको छ । २० वर्षदेखि सुनिश्चित भएको अफगानी महिलाहरुको हकअधिकारलाई तालिवानले बेवास्ता

‘जुत्ता फेर्न पनि भ्याइनँ’

एजेन्सी, ३ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ गनी कहाँ १५ अगष्टमा अचानक सरकारी अधिकारीहरु आइपुगे । राष्ट्रपति भवनमा आएका अधिकारीहरुले तत्काल काबुल छाड्न भने । कुनै पनि समय खेर नफाली

के अफगानी राष्ट्रपति गनी करोडौं डलर चोरेर भागेका हुन् ?

एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ । उनले विमानमा सकेजतिको पैसा हालेर