काबुल, ३० कात्तिक। यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिवान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिवानले महिलालाई
काबुल, २९ कार्तिक। अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी
काबुल, २९ कात्तिक। तालिवानले अफगानिस्तानका विभिन्न सात वटा प्रान्तमा पासपोर्ट जारी गर्ने भएको छ। अफगानिस्तानको पासपोर्ट निर्देशनालयले बाल्ख, पाक्तिया, कान्दहर, कुन्दुज, हेरात, नांगरहर र खोस्ट प्रान्तमा आइतबारदेखि लागू हुनेगरी पासपोर्ट
२७ कात्तिक : अफगानिस्तानमा गठन भएको तालिवान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय
एजेन्सी, २७ कात्तिक। पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यबाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो
एजेन्सी, २६ कात्तिक । तालिवानले भारत एक महत्वपूर्ण राष्ट्र रहेको बताउँदै भारतसँग राम्रो कूटनीतिक सम्बन्ध चाहेको व्यक्त गरेको छ । अफगानिस्तानबारे भएको सम्मेलनमा भारतले व्यक्त गरेको विषयपछि तालिवानले आफ्नो धारणा
एजेन्सी, १८ कात्तिक । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपनि त्यहाँ आतंकवाद र ड्रग्सको थ्रेट देखिएको रुसी विदेश मन्त्रीकी प्रवक्ता मारिया जाखारोवाले बताएकी छिन् । उनले बुधबार अफगानिस्तानबारे यस्तो बताएकी हुन्
१४ कात्तिक : तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका
एजेन्सी, १४ कात्तिक । अफगानिस्तानमा तालिवान शासन आएपछि मनोरञ्जनका क्षेत्रमा कडाई गरिएको छ । विगतमा तालिवानहरुले संगित पनि बन्द गर्न लगाएका थिए । यसपटक उनीहरुले त्यस्तो कुनै सूचना जारी नगरेपनि
११ कार्तिक: अफगानिस्तानमा तालिवान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उदृत गर्दै जानकारी दिएको छ। “अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका
४ कात्तिक : काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिवानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका
काठमाडौं, ४ कात्तिक । अफगानिस्तानका अन्तरिम सरकारका उप-प्रधानमन्त्री अब्दुल सलाम हनफीले अफगानिस्तानको अहिलेको अवस्था स्थिर रहेको बताउँदै अफगानिस्तानबाट कुनै देशलाई खतरा नरहेको स्पष्ट पारेका छन् । अफगानिस्तानको विषयमा छलफल गर्नको