पोखरा, वैशाख २३। ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिवद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ ।