बलिउड अभिनेत्री दिपिका पादुकोण र रणवीर सिंहले पहिलो वर्षगाँठ धार्मिक स्थलमा मनाएका छन् । परिवारसँग तिरुपति मन्दिरमा गएर उनीहरुले आफ्नो पहिलो वैवाहिक वर्षगाँठ मनाएका छन्