काठमाडौं, भदौ १४ । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी आज हरितालिका मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ