काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुख अमिक शेरचनले डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश सभामा पढेर सुनाएका छन्