काठमाडौं, २३ कात्तिक । आम जनता पार्टी (आजपा) ले आरती साह मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ