पण्डित दिनबन्धु पोखरेलः बली भनेको त्याग हो । बलीले नराम्रा विचार त्याग गरेर सुभावनाको थालनी गर्ने हो । यसलाई नयाँ ढंगबाट बुझेर गर्नुपर्ने भएको छ