काठमाडौं, २३ पुस । विद्यार्थीलाई परिचयपत्रबाट पाइने छुटको वैधानिकता सुनिश्चित गर्न र उचित नियमन गर्न नेपाल विद्यार्थी संघ त्रिचन्द्रले महानगरीय ट्राफिक महाशाखामा ज्ञापन पत्र बुझाएको