Logo

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिबिलिटीका कम हुँदा जहाज नेपाली आकाशमै होल्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ बैशाख । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएको कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । विमानस्थलको कमजोर भिजिबिलिटीको कारण काठमाडौं आएका सिंगापुर,

विस्तृत पढ्नुहोस
खुल्यो दोस्रो विमानस्थलको ढोका, आजदेखि विधिवत सञ्चालनमा

काठमाडौं, बैशाख ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको

विमानस्थलका प्रहरी र कर्मचारीको व्यवहार सुधार्न आजदेखि प्रशिक्षण

काठमाडौं, चैत २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित

काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण

त्रिभुवन विमानस्थलको उडान आज दिनभर प्रभावित हुने

काठमाडौं, १० चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज दिनभर उडान प्रभावित हुने जनाएको छ । विमानस्थलले सञ्चार प्रणालीमा खराबी खाएका कारण आजको उडान प्रभावित हुने जानकारी दिएको हो । सञ्चार

बढ्यो विदेशी मुद्राको तस्करी

काठमाडौं, चैत ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद ग–यो । कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८ की रन्जिता श्रेष्ठको

भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, २२ फागुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका

विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ, १३ फागुन: गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ

सुन तस्करी गर्न खोजेका दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ, १० फागुन: नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेशन फ्लाइट’ सुरु

काठमाडौँ, ६ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ‘क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै