मकवानपुर, २८ साउन । हिजोदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान गएको पहिरो पन्छाएर हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको छ । भीमफेदी गाउँपालिका–९