Logo

Tag: त्रिभुवन विश्वविद्यालय

पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २७ । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने

विस्तृत पढ्नुहोस
तिहारलगत्तै त्रिविका परीक्षा

काठमाडौं, कार्तिक २२। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौँ, २० कात्तिक: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ, १९ कात्तिक: त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौँ, २७ असोज: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट

उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौँ, २६ असोज: प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र

त्रिवि उत्तरपुस्तिका धुल्याएका प्रकरणमाथि काठमाडौं प्रहरीले अनुसन्धान तामेलीमा राखेपछि छानविन गर्न समिति

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएको प्रकरणमा अनुसन्धान नगरी तमेलीमा राखेको प्रकरणमाथि छानविन गर्न समिति गठन भएको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानविन

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो । विश्वविद्यालयले ६

आक्रमणको छानबिन गर्न नेविसङ्घको माग

काठमाडौँ, २३ असोज: नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल

त्रिविको उत्तरपुस्तिका धुल्याएको विवादास्पद प्रकरणमा काठमाडौं एसएसपी श्याम ज्ञवालीविरुद्ध उजुरी

काठमाडौं, २१ असोज । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएको प्रकरणमा अनुसन्धान नगरी तमेलीमा राखेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीसहित प्रहरीहरुविरुद्ध उजुरी दर्ता भएको छ त्रिविको भौतिकशास्त्र अन्तगत क्वान्टर मेकानिक्सका

बजेटभन्दा बेरुजु बढी

काठमाडौं, असोज १८ । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम २८ अर्ब नाघेको छ। जबकियो संस्थाको वार्षिक बजेट नै २१ अर्ब ८६ करोड ४५ लाखरुपैयाँ मात्रै छ। विश्वविद्यालयसभाले शुक्रबार यो बजेट पारित

घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिवि

काठमाडौं, १२ असोज । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने