भरतपुर, फागुन १४ । प्रस्तावित ‘त्रिशूली जलविद्युत् आयोजना’ले जलयात्रा (र्याफ्टिङ) व्यवसायमा संकटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा