काठमाडौं, वैशाख १५ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।सुरुङमार्गको पूर्वतर्फ (काठमाडौं)बाट र पश्चिमतर्फ (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर जारी
काठमाण्डौ । सरकारले नागढुङा–सिस्नेखोला सुरुङ मार्गको सिलन्यास गरेसँगै अन्य १० वटा सुरुङ मार्गको अध्ययन थालेको छ । जसमध्ये पाल्पा–बुटवल सडक खण्ड अन्तर्गत सिद्वबाबा खण्डको डिपिआर तयार भएको छ भने थानकोट