भक्तपुर, ५ जेठ : मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ