Logo

Tag: थेरेसा मे

बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

लण्डन, २४ जेठ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा

विस्तृत पढ्नुहोस
बेलायतकी प्रधानमन्त्री थेरेसाद्वारा राजीनामा घोषणा

लण्डन, १० जेष्ठ । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी

ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

लन्डन, २२ चैत । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जीटका लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट

ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

ब्रसेल्स,९ फागुन । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयू सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो ।

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

लन्डन,२३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन इयूबाट अलग्गिने ब्रेक्जिट गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ । प्रधानमन्त्री मेले

बेलायतः प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

काठमाडौँ,३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन इयू बाट बेलायत बाहिरिने ब्रेक्जिट सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ

बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,२ माघ । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयूसँग गर्नुभएको बहिर्गमन ब्रेक्जिट सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा