दक्षिणी क्वीसल्यान्डमा बस्ने २३ वर्षकी आयला क्रेसवेललाई यस्तो अधिकार प्राप्त भएको छ, उनलाई प्रेमीको निधन भएपछि पनि प्रेमीको परिवारको हिस्सा बन्ने बाटो खुलेको छ ।