धरान (सुनसरी), १० फागुन । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी ब्रतका कारण मन्दिरमा
दन्तकाली मन्दिर धरान नगरपालीका वडा नम्बर १४ विजयपुर डाँडाको मध्य भागमा रहेको छ । मध्यकालमा कालिकाका नामले चिनिने उक्त मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दाँत पतन भई