काठमाडौं, २ असार । हजारौं युवाले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा घेरा हालेका छन् । इन्टरनेटमार्फत् दरखास्त भर्दा गएरातिबाट लोकसेवा आयोगले नलिएको भन्दै घेरा हालेका हुन्