इलाम, २२ पुस : आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ गरिने भएको
सप्तरी, २१ पुस : जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र
काठमाडौँ, ४ मंसिर । शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् । चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले
वीरगञ्ज, १६ असोज (रासस): प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले…” । एक
पुलबाट लास झारियो । डोरीको प्रयोगबाट २० फिट तल लास झारिएको दृश्य मार्मिक छ । यसमा जातीय भेदभाव कारण रहेको छ । भारतको तामिलनाडु राज्यको भेल्लोरको एउटा पुलबाट दलित व्यक्तिका
काठमाडौं ५ भदौ । वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । ‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल
सुशील दर्नाल –काठमाडौँ, १७ जेठ । आर्थिक वर्ष २०७६÷७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार
गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण
काठमाडौं १६ माघ । भूमिहीन दलित तथा अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र भएका छन् । १४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु
काठमाडौं ८ पुस । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो ।
बारा । जिल्लाको सिम्रौनगढको झवानी टोलस्थित शिवपार्वती मन्दिरमा ४० वर्षदेखि प्रवेश गर्न नपाएका दलितहरूले मङ्गलवार पहिलो पटक पूजाआजा गरेका छन् । सर्वपक्षीय छलफलपछि गैरदलितसँगै सामूहिक रूपमा पूजाआजा गर्न पाएपछि दलितहरू