असोज ३०, काठमाण्डौ । भोलि असोज १ गते घटस्थापना । अर्थात यस वर्षको दशैँको पहिलो दिन । तर कोरोना संक्रमणका कारण खासै रौनक छैन ।