काठमाडौं,१२ भदौ । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय