ललितपुर, ११ असोज । नेपाली काँग्रेस महालक्ष्मी नगरपालिकाका सभापति दिवाकर सिलवाल कोरोना भाइरसको संक्रमित भएका छन् । उनलाई आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो