काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा विश्वास गरेका चिकित्सक हुन् डा. दिव्या शाह । उनी नियमित रुपमा ओलीको उपचारमा संलग्न छिन् ।