भक्तपुर, २५ चैत । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको