पण्डित दिनबन्धु पोखरेल: दूर्गा भवानी भनेको दूर्गती नास गर्ने भएकोले भनिएको हो । दूगती, दुश्कर्म, दूर्नामलगायत नकारात्मक सोच र विचारलाई अन्त्य गर्ने भएकाले दूर्गा भनिएको