काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ