उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।
काठमाडौं, ४ असार । बेलायत यात्रामा निस्केका जङ्गबहादुरले ब्रिटिश शासित भारतमै सलामी खाइसकेका थिए । जहाजको यात्रा हुँदै बेलायत पुगेपछि त्यहाँ पनि सलामी खाए । जङ्गबहादुरको बेलायत यात्रा देखि उनले