म्याग्दी, १६ कात्तिक । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह
पाल्पा, कार्तिक ३० । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात् भाइटीकामा
तनहुँ, २६ कात्तिक । नेपाल नेत्रहीन सङ्घ तनहुँ देउसीभैलो खेलेर संस्थाको भवन बनाउने अभियानमा जुटेको छ । संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेल्न थालेका छन्
काठमाडौं,८ कात्तिक । तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका
तनहुँ, कार्तिक २२ । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
गलकोट, २० कात्तिक । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक
काठमाडौं, कार्तिक १८। घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद
नुवाकोट, कार्तिक २४ । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात
गलकोट, २८ मङ्सिर : रोट्रयाक्ट कलब अफ बागलुङले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कलबले गत तिहारमा खेलेको देउसीभैलोको रकमबाट रु एक लाखको छात्रवृत्ति अक्षयकोष
रोट्रयाक्ट क्लव अफ बागलुङले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको छात्रावृतिको कोष बृद्धि गर्नका लागि बागलुङ बजारमा तिहारको अवसरमा देउसीभैलो खेल्दै । तस्वीरःखेमराज गौतम