Logo

Tag: देउसी भैलो

गीत सङ्गीतसँगै गुञ्जिने तिहार : गाउँघरमा देउसी भैलोको रौनक

-रिपोर्टर्स नेपाल/संवाददाता

धरान, कार्तिक १५ । तिहारै आयो लौ झिलिमिलि, ए सुन हजुर भैलिनी आए आँगन। मनको आँखा उघारी हेर ए सुन हजुर लक्ष्मी आइन् आँगन।। यादव

विस्तृत पढ्नुहोस
पहिचान झल्काउने देउसी

झापा, कार्तिक २९ । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् । लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

बागलुङ, २९ कात्तिक । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् ।

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौँ, २६ कात्तिक । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाईते

काठमाडौं, कार्तिक २१ । रौतहटबाट काठमाडौँ आउँदै गरेको एक यात्रुबाहक बसले मकवानपुरमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने आठ घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको मकवानपुर

देउसी भैलोको माहोल

काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कास्की, १५ कात्तिक: जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी

देउसी भैलो खेल्न रोक

चितवन, कार्तिक २६ । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक

यस बर्ष देउसी भैलो खेल्न नपाइने

काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय

देउसी भैलो खेल्न नपाइने

बागलुङ, कार्तिक १८ । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला

देउसी भैलोमा नृत्य गर्दै विद्यार्थी र कलाकार (फोटोफिचर)

गलेश्वर, १० कात्तिक : म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि अक्षयकोष स्थापना गर्न आयोजना गरेको देउसी भैलोमा नृत्य गर्दै विद्यार्थी साथै तिहारको अवसरमा देउसी भैलोमा नृत्य देखाउँदै