काठमाडौँ, १० पुस। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ