काठमाडौं, पुस १ । परराष्ट्रमन्त्री एनपी साउद ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।