कास्की, कात्तिक ३। सङ्खुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुगे । उनको उमेरले सकुशल आराम खोज्दैछ तर, उनी स्क्वासको ¥याकेट बोकेर अझै कोर्टमा भेटिन्छन् ।