काठमाडौं, २२ वैशाख । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर जबरा चर्चित जनप्रतिनिधि हुन् । नेपालगञ्जमा १५ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि उनीमाथि चुनौती थपिएको छ