Logo

Tag: धान

घरमा राखिएको धानका बालाहरु(फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

धम्बोझी, ९ कात्तिक । थारुहरुको घरमा राखिएको धानका बालाहरु आजकाल नयाँ धान काटिएपछि आफ्नो घरमा सजाएर राखेका हुन्छ । तस्वीर: मेनका चौधरी, रासस

विस्तृत पढ्नुहोस
किसानको धान खरिद गर्न सहकारीलाई अनुदान

काठमाडौँ, ५ कात्तिक: सरकारले किसानको धान खरिद गर्नका लागि सहकारीलाई अनुदान प्रदान गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलार्ई प्रतिक्विन्टल

रसायनिक मल राख्न नपाउँदा धानखेतीमा प्रकोप

तम्घास, २९ असोज: गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।

धान भित्र्याउन किसानलाई चटारो

भक्तपुर, २५ असोज : मध्यपुर थिमि–८ बोडे सरस्वतीखेलमा मेसिनमा धान झार्दै किसान परिवार । तस्बिरः रत्न श्रेष्ठ/रासस

सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने

सुदूरपश्चिम, २४ असोज: सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने

मजदूर अभावले मेसिन लगाउँदै धान काट्दै

कैलाली, असोज २० । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याईन्। विगतका वर्षमा उनले मजदुर खोजेर धान काट्न लगाउथिन्। उनलाई यस वर्ष धान काट्ने मेसिन रिपरको

जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप

खलङ्गा, ३१ भदौ: जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका

धानमा विभिन्न रोगको प्रकोप

वीरगंज, २३ भदौ । पर्साको बजियान क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न किसिमको रोगको प्रकोप देखिएको छ । पर्साको पकाहामैनपुर, कालिकामाई, छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरूले लगाएको धानबालीमा बेक्टोरियल लिफ ब्लाइट,

धानबाली नष्ट समाचार निराधार

काठमाडौँ, ८ भदौ: गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ । रामारोशनमा गत

बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

टीकापुर, २३ साउन : कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

झापा, साउन ५ । जिल्लाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा

मलखादमा कालोबजारी रोक्न ध्यानाकर्षण

लहान, ३ साउन : धान रोपाइँका बेला मलखादमा भइरहेको कालोबजारी रोक्नुपर्नेलगायतका मागसहित अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले आज सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभाव देखाउँदै मलखादको