Logo

Tag: धान

धानमा कालोपोकेको समस्या

पर्वत, ११ कात्तिक : कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने

विस्तृत पढ्नुहोस
धान भित्र्याउन व्यस्त

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरु धान काट्दै । धान पाकेपछि काट्न ढिला भएमा झर्ने र पानीले पनि क्षति पु¥याउने हँुदा चाडपर्व परेपनि काट्न र भित्र्याउन व्यस्त हुन्छन् । तस्वीर :

‘बासनादार चामलको चाहनाले चामल आयात बढ्यो’

धानमा भने केही आयात गर्नुपर्ने दुखलाग्दो अवस्था छ । ३७, ३८ लाख मेट्रिक उत्पादन भइराखेको स्थितिमा अहिले ५६, ५७ लाख मेट्रिक्टन भएको अवस्था छ । ६५ देखि ७० मेट्रिकटनको टार्गेट

धानको बाला नलागेपछि किसान चिन्तित

घोराही, १६ असोज (रासस) : दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको

गरिमा धानमा बाला लाग्न शुरु

चितवन, १४ असोज (रासस) : जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ । बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो । बीउ खरीद गर्दा

धान उत्पादन ५ प्रतिशत घट्ने अनुमान

काठमाडौं १६ असार । समयमै रोपाइँ हुन नसकेकाले यो वर्ष धान उत्पादन घट्ने भएको छ । दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मलसमेत अभाव देखिएकाले

पर्याप्त वर्षा नहुँदा धानरोपाईमा ढिलाई

काठमाडौं, १३ असार । यस वर्ष मनसुन १० दिन ढिलो गरी नेपाल पस्दा कृषि क्षेत्रमा असर परेको छ । धान रोपाईमा ढिलाई भइरहेको छ । असारको मध्यसम्ममा पनि अधिकांश खेतहरु