इन्टेसटेलर धूमकेतुले सौर्य मण्डलको परिक्रमा गरेको तस्बिर खगोलविद्हरुले सार्वजनिक गरेका छन् । २ आइ बारिसोभ नाम गरेको इन्टेसटेलर धूमकेतुले निरन्तर रुपमा सौर्य मण्डलको परिक्रमा गरिरहेको
हालै इन्टरस्टेलर धुमकेतुले सौर्य मण्डलको परिक्रमा गरिरहेको छ । धुमकेतु अहिले पूथ्वीको सबै भन्दा नजिक पुगेको छ । खगोलविद्हरुले पूथ्वीको नजिक रहेको इन्टरस्टेलर धुमकेतुको तस्बिर लिएको जनाइएको छ । टू