काठमाडौं, ९ बैशाख । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित धोबीखोला नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गामा आज डोजर चलेको छ ।