काठमाडौँ, २० पुस । एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्कोमा लगाउन धेरैलाई मन लाग्दैन । एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ ।