Logo

Tag: नक्कली भुटानी शरणार्थी प्रकरण

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता पनि प्रहरी अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिक वृत्त थर्थराएको छ। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण

विस्तृत पढ्नुहोस
खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन

काठमाडौं, वैशाख २८। भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको

मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ । गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग

अदालतबाट यसरी लगियो खाँणलाई टेकु हिरासतमा (तस्बिरमा हेर्नुस्)

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट थप ४ दिन हिरासतमा राख्न प्रहरी परिसर टेकु लगेको

हिरासत राख्ने अनुमति माग्न प्रहरीले लग्यो खाँणलाई अदालत

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अदालतमा लगेको छ। बुधबार मात्रै पक्राउ परेका खाँणलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका

कांग्रेस महामन्त्री थापा भन्छन् : दोषी छ भने नेता होस् कि नाता होस्, नछुटोस्

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष छानबिन गर्न कांग्रेस सांसद रामहरि खतिवडाले माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारसँग

टोपबहादुर भागे कि भगाइए ?

काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रत्यक्ष तानिएकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’व्यक्ति हुन् । पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा (एमाले)का सचिव पनि छन् । उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा

बयान फेर्न लगाउन राजनीतिक दबाब

काठमाडौं, वैशाख २७ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौं, वैशाख २७ । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामशरण केसी