काठमाडौं, असार २० । २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास बनाउन हालसम्म १ खर्ब ९९ अर्ब ५६ करोड खर्च भएको छ ।
काठमाडौँ, १३ पुस । झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय