Logo

Tag: नक्कली भूटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन

-रिपोर्टर्स नेपाल/संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस

विस्तृत पढ्नुहोस
थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौं, जेठ २७ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू

शरणार्थी प्रकरण : मुद्दा उठानमै प्रश्न

काठमाडौं, जेठ २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका कानुन व्यवसायीले मुद्दाको उठानमा नै प्रश्न गरेका छन्। कानुनले निषेध गरेको विषयमा बिगो कायम गरी मुद्दा चलाउने अधिकार क्षेत्र नभएको भन्दै

शरणार्थी प्रकरण : क्यान्सर पीडितलाई ठगीको आरोप लगाउन मिल्छ ?

काठमाडौं, जेठ २५ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीकातर्फबाट कानुन व्यवसायीले बहस शुरू गरेका छन् । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौँ, २३ जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु