– हेमन्त केसी जाजरकोट, २२ जेठ । पन्ध्र शय्याको अस्पताल निर्माण सुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र बनेको छ ।