१४ चैत, काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा २८.५ प्रतिशत परीक्षार्थी पास भएका छन् । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए ।