सुर्खेत, १४ मङ्सिर : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताए