झापा, १० असोज । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ ।