काठमाडौँ, २५ असार। गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको दायरा बढ्दैछ । सङ्क्रमित हुनेको सङ्ख्या घटदो छ