जिल्लाको व्यास नगरपालिका–४ सिमलटारमा जनजातिका नमूना घर निर्माण गरिँदै । बुधबारदेखि शुरु हुने तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवमा आउने दर्शकलाई जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी