काठमाडौँ, १७ वैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत काठमाडौँ उपत्यकाको जनचाप व्यवस्थापन गर्न आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताएका